परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द

Best Khabar Team | २०७७ श्रावण २० गते मंगलबार


०४ अगस्ट, २०२०
विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२ जनाभन्दा बढी संक्रमित भेटिएपछि सिँगो रंगेली बजार नै सिल गरिएको छ । पछिल्लो २४ घण्टायता रंगेली नगरपालिकामा एकैपटक २२ जनामा कोरोना संक्रमण भेटिएपछि नगरपालिका क्षेत्र र सिँगो बजार नै सिल गरिएको हो ।

कोशी अञ्चल अस्पतालले गरेको स्वाब परीक्षणका क्रममा २२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १४ जना कोरोना संक्रमित एकै परिवारका रहेको अस्पतालको भनाई छ। संक्रमितको संख्या बढ्दै गएपछि अहिले बजार क्षेत्रमा अनिश्चितकालका लागि बन्द गरिएको छ।

बजारक्षेत्र भित्र अर्को सूचना जारी नहुञ्जेलसम्मका कलकारखाना, पसललगायत क्षेत्र अनिवार्य रुपमा बन्द गर्नुपर्ने छ भने अत्यावश्यकीय सेवामा रहेका पसल तथा सवारी साधनहरु मात्रै सञ्चालन गर्न पाईने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम...

अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’ अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट...

दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ...

वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

२०७६ चैत्र ३० गते आइतबार

१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा...

Top