आस्था राउत एयरपोर्ट काण्ड : कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेपछिको लफडा (भिडियोसहित)

१७ जनवरी, २०२०काठमाडौं । गायिका आस्था राउतले आफूलाई काठमाडौंको विमानस्थलमा प्रहरीबाट दुव्र्यबहार भएको भन्दै सामाजिक सञ्जालमा प्रहरीको विरोध जनाएलगत्तै घटनाको विषयले ठूलै चर्चा पायो । प्रहरीले घटनाको बारेमा सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता समेत जनाएको थियो । तर आफूलाई स्थापित गायिका भन्न रुचाउने आस्थाले विमानस्थलमा अपनाउनुपर्ने एउटा न्यूनतम मापदण्डसमेत पुरा नगरी कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म … Continue reading आस्था राउत एयरपोर्ट काण्ड : कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेपछिको लफडा (भिडियोसहित)