Best Khabar Team | २०७६ माघ २ गते बिहिबार

ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी जनवरी १९ मा नेपाल प्रस्तान गर्दैछिन् । राजकुमारी एस्टिङ्ग आगामी जनवरी २५ तारिख नेपाल भ्रमण पुरा गरी बेल्जियम फर्कने छिन् । परराष्ट्रस्रोतका अनुसार नेपाल भ्रमणवर्ष शुरुभएलगत्तै नेपाल जान लागेकी उनी पहिलो उच्च पदस्थ कुटनीतिज्ञ हुन् ।
नेपालका कैलाली, कञ्चनुपुर, नवरपरासी, चितवन, पोखरालगायतका क्षेत्रमा राजकुमारीले घुमघाम गर्ने कार्यक्रम रहको परराष्ट्र स्रोतले जानकारी दिएको छ । कैलालीमा निर्माण भएको क्षयरोग केन्द्रको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता उनले गर्ने भएकी छन् । काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वलीलगायतसँग उनले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
बेल्जियमले नेपालका स्वाथ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । यस्तै बेल्जियममा पनि करिब १० हजार नेपालीहरुको बसोबास रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बाग्लुङ् ढोरपाटन बाढी अपडेट : १४ को शव भेटियो, ३८जना अझै वेपत्ता
२०७७ भाद्र १९ गते शुक्रबार
०४ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ् । बाग्लुङ्गको ढोरपाटन नगरपालिकामा पर्ने...
नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक
२०७६ चैत्र २९ गते शनिबार
काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...
समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती...
धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट)
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक...
Top