काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान

Best Khabar Team | २०७६ पुष १२ गते शनिबार


तस्वीर : naturalbornvagabond

२९ डिसेम्बर, २०१९
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका भित्र सडकमा मागेर बस्न नपाउने गरी अभियान सञ्चालन गरेको छ । त्यसका लागि उपत्यकाका विभिन्न स्थानमा पुगेर टोलीले मागेर बस्नेहरुलाई त्यहाँबाट हट्न आग्रह गरेको छ ।

गुजारा चलाउने नाममा सडकमा मागेर बस्दा सार्वजनिक सवारीसाधन देखि मानिसहरुसमेतको आवागमनमा कठिनाई परेको भन्दै महानगरपालिकाले मगन्ते हटाउने अभियान शुरु गरेको हो । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी, मानव सेवा आश्रमसहित सरोकारवालाको साथ लिएर शुरु गरिएको अभियान १ सातासम्म सञ्चालन हुने जनाएको छ ।

अभियानका क्रममा काठमाडौंको न्यूरोड, बसन्तपुर, महांकाल, भद्रकाली मन्दिर, जमल, वीर अस्पताल आसपासका क्षेत्रमा पुगेर बाटोमा मागेर बस्नेहरुलाई त्यहाँबाट हट्नका लागि आग्रह गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा  अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा अवरुद्ध

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको...

बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो,  संक्रमितको संख्या १ सय १५ पुग्यो बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक...

उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित) उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...

डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’ डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त...

Top