Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०
दमक । पूर्वी नेपालको झापा जिल्लामा आज थप एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण भेटिएको हो । संक्रमित बृद्दको उमेर ६२ वर्ष रहेको बताइएको छ ।

यी मध्ये ११ जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । आजै साँझ बाग्लुङ्गकी एक युवती पनि कोरोनालाई परास्त गर्दै आज साँझ अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
अस्पतालमा उपचारत ३८ जनाकै अवस्थामा सामान्य रहेको छ । संक्रमितमध्ये १३ जना भारतीय नागरिक रहेका छन् । उनीहरु उदयपुरस्थित एक मस्जिदमा लुक्दै बसेको अवस्थामा फेला परेका थिए ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक
२०७७ असार १७ गते बुधबार
०१ जुलाई, २०२०काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा पछिल्लो...
पुर्ननिर्माण कार्य समयमै सम्पन्न हुनेमा सरोकार तथा समन्वय समितिको विश्वास
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार...
अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०कायरो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
एमसीसी परियोजना नेपालको हित विपरित छैन : अमेरिकी दूतावास
२०७६ माघ ३ गते शुक्रबार
१७ डिसेम्बर, २०२०काठमाडौं । अमेरिकाले नेपाललाई उपलव्ध गराउन लागेको...
Top