सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते

Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार






०६ अगस्ट, २०१७
काठमाडौं । अज्ञात समूहले प्रहरी सवार गाडीलाई लक्षित गरी राखेको बम विस्फोट हुँदा सप्तरीमा ४ जना प्रहरी घाइते भएका छन् । गएराति भएको सो घटनामा जिल्लाको सुरुंगा नगरपालिका वडा नम्बर ५ श्रीपुरमा भएको थियो ।

स्थानीय क्षेत्रमा गस्तिमा निस्किएको प्रहरीको भ्यान सोही नगरपालिकाको वडा नम्बर ५ को श्रीपुर नजिकै एम्बुसमा परेको हो । सो घटनामा परी प्रहरी निरीक्षक राजेन्द्र यादवसहित ४ जना प्रहरी घाइते भएका छन् ।

घाइतेको सिराहको लहानस्थित जिल्ला अस्पतालमा उपचार भै रहेको छ । घटना कसले र के कारणले घटाएको हो भन्ने बारेमा केही खुल्न सकेको छ । घटनामा संलग्नहरुको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा...

भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला केहीदिनयता कोरोना भाइरसको...

सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा...

कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन

२०७६ फाल्गुन १७ गते शनिबार

२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना...

Top