Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९
काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक एनएलले सरकारलाई बुझाउनुपर्ने लाभकर मध्ये ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । सरकारले यसअघि १५ दिनको समय दिएर अन्तिम पटकको लागि कर चुक्ताको लागि आग्रह गरेको भएपनि एनसेलले पूरै लाककर तिर्न भने आनाकानी गरिरहेको छ ।
लाभकर, व्याज हर्जनासहित एनसेलमाथि सरकारले २२ अर्ब ६८ करोड रुपैयाँ बुझाउन निर्देशन दिएको थियो, तर उसले आज ठूला करदाता सेवा कार्यालयमा पुगेर ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो भने बाँकी लाभकर बुझाउनका लागि आगामी असार मसान्तसम्मको समय माग गरेको छ ।
यो विषयमा ठूला करदाता सेवा कार्यालय भने केही प्रतिक्रिया जनाएको छैन । विगत लामो समयदेखि लाभकर बुझाउन एनसेलले आनाकानी गरेपछि कर बुझाउनका लागि एनसेललाई चौतर्फी दबाब परेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आगामी बैशाख १८ सम्मका लागि नेपाल आउने सबै विदेशी पर्यटकलाई नेपाल प्रवेशको भिषा बन्द, हवाई र स्थलमार्ग दुबैमा यो नियम लागू हुने
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । सरकारले आजराति (आइतबार बिहान १...
इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो
२०८० आश्विन २३ गते मंगलबार
१० अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो...
सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध...
झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि...
Top