Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०
वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणका क्रममा एक २ महिनाका नाबालकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । यस्तै संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्केको भएपनि उनीहरुमा फेरि कोरोना संक्रमण देखिएको छ । ३ मध्ये २ वीरगञ्ज र १ काठमाडौंका छन् ।
वीरगञ्जमा आज थपिएका संक्रमितमा १० जना पुरुष (एकजना नाबालक शिशु) र ७ जना महिला रहेका छन् । कोरोना संक्रमितहरुको हाल नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको...
बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित)
२०७८ बैशाख १३ गते सोमबार
२६ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा...
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको...
नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको पहिलो औपचारिक प्रतिक्रिया : ‘नयाँ नक्सा स्वीकार्न सकिन्न’
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०काठमाडौं । नेपाल सरकारद्वारा आज जारी भएको...
Top