Best Khabar Team | २०८० कार्तिक ८ गते बुधबार
२५ अक्टोबर, २०२३
काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भै भारतको मुम्बईमा उपचाररत मनाङ्ग एयरका पाइलट प्रकाश सेढाईँको निधन भएको छ । गएको शनिबार सोलुखुम्बुको लुबुचेमा दुर्घटनाग्रस्त मनाङ्ग एयरका पाइलट केसीको उपचारका क्रममा मुम्बईस्थित नेशनल बर्न सेन्टरमा गएराति निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते पाइलट सेडाईँलाई काठमाडौंमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि मुम्बई लगिएको थियो । उनको अवस्था चिन्ताजनक रहेको भन्दै काठमाडौंको ह्याम्स अस्पतालको सल्लाह अनुसार सेढाईँको परिवारले मेडिकल टोलीसहित चार्टर विमानबाट उनलाई भारत पठाएको थियो । हेलिकोप्टर दुर्घटनामा परेका क्याप्टेन सेडाईको अनुहार, हातलगायतका अधिकांश स्थान जलेको बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०रामनगर, चितवन । अविरल वर्षात्का कारण गएको...
महजोडी बने यो वर्षको ‘महामुर्ख’
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१जनकपुरधाम, धनुषा । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ...
८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको...
उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८...
Top