दुर्घटनाग्रस्त जाहाजमा थिइन चर्चित दोहोरी गायिका निरा छन्त्याल पनि

Best Khabar Team | २०७९ माघ १ गते आइतबार


१५ जनवरी, २०२३
काठमाडौं । कास्कीको पोखरामा आज बिहान भएको विमान दुर्घटनामा चर्चित लोक तथा दोहोरी गायिका निरा छन्त्यालसमेत परेको बताइएको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन निरा आज बिहान एति एयरलाईन्सको विमान चढेर पोखरातर्फ जाँदै थिइन् ।

उनको अवस्थाको बारेमा यो समाचार तयार पार्दासम्म केही खुल्न सकेको छैन । दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको विमानमा सवार यात्रुहरुको सूचीमा उनको नाम समेत उल्लेख गरिएको छ । उनले केही समय अघिमात्रै माघे संक्रान्तिको अवसरमा सबैमा आफ्नो सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गरेकी थिइन् ।

तस्वीरहरुः छन्त्यालको सामाजिक सञ्जाल फेसबुकबाट साभार ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित) ‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित)

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना...

फेरियो विदेशबाट हुने उद्दारको उडान तालिका (नयाँ तालिकासहित) फेरियो विदेशबाट हुने उद्दारको उडान तालिका (नयाँ तालिकासहित)

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । सरकारले विश्वका विभिन्न देशमा रहेका...

बालुवाटार जग्गा प्रकरण : पहिलोपटक ‘ठूलो माछा’ विरुद्ध अख्तियारको मुद्दा, अर्बौं विगो माग (विगो रकमसहित) बालुवाटार जग्गा प्रकरण : पहिलोपटक ‘ठूलो माछा’ विरुद्ध अख्तियारको मुद्दा, अर्बौं विगो माग (विगो रकमसहित)

२०७६ माघ २२ गते बुधबार

०५ फेब्रुअरी २०२० काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको ललिता...

देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि...

Top