Best Khabar Team | २०७९ फाल्गुन ९ गते मंगलबार
२१ फेब्रुअरी, २०२३
नयाँदिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जल यही साता भारत भ्रमण गर्दैछन् । सन् २०११ मा जर्मन र भारतबीच द्विवार्षिक अन्तर–सरकारी परामर्श संयन्त्र सुरु भएदेखि जर्मन चान्सलरबाट हुन लागेको यो पहिलो भ्रमण भएको भारतीय विदेशमन्त्रालयले जनाएको छ । जर्मन चान्सलर स्कोल्ज यही फेब्रुअरी २५ मा भारतको राजधानी नयाँदिल्ली अवतरण गर्नेछन् ।

उनका साथमा जर्मनका उच्चपदस्थ टोली, व्यापारिक प्रतिष्ठानका बरिष्ठ व्यक्तिहरुसमेतले भारत भ्रमण गर्नेछन् । नयाँदिल्लीमा रहँदा उनले भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग भेटवार्ता गर्नेछन् । यस्तै त्यसको भोलिपल्ट जर्मन चान्सलरस्कोल्जलगायतको टोली भारतको अर्को शहर बैंङ्गलोर जानेछ् । जर्मन चान्सलरको भारत भ्रमण विशेषतः द्विपक्षीय, क्षेत्रीय र विश्वस्तरीय महत्त्वका अलावा सुदृढ लगानी र व्यापारिक सम्बन्ध, हरित एवं दीगो विकासमा सहयोगलगायतमा केन्द्रित रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा...
८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको...
कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...
के नेपालमा उल्का पिण्ड खसेकै हो त ?
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२० पोखरा । आज राती करिब ८...
Top