Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार
नेपाली समाजमा एक श्रीमान् का २ वटा २ भन्दा बढी श्रीमती हुनलाई सामान्य मानिन्छ । धेरै पुरुषका दुईवटा श्रीमती हुन्छन् । कतिका ३ वटी वा त्यो भन्दा बढी हुन्छन् । तर नेपालकै केही यस्ता जिल्लाहरु छन् जहाँ बहु श्रीमान् राखेर श्रीमतीहरुले जिवन चलाइ रहेका हुन्छन् । विशेष गरी कर्णाली प्रदेशका विभिन्न जिल्लामा अहिले पनि यस्ताहुन्छन् ।
सुन्दा विश्वासै गर्न नसकिने यस्तै प्रथाको विषयमा हालै एक छोटो चलचित्र निर्माण भएको छ । विशेष गरी कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको सहायक श्रीमान् नामक बृत्तचित्र बहुपति प्रथामा आधारित छ । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली ल्लामा चलिरहेको छ ।
सोही विषयलाई निर्देशक गणेश पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । कर्णाली प्रदेशको हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्दछन्, यसका साथै उनीहरु माया र काम त बाँड्छन् नै , श्रीमती पनि एक आपसमा बाँड्छन् । बाँकी तलको ट्रेलरमा । यो बृत्तचित्र डिसेम्बर १३ तारिखका दिन काठमाडौंमा सार्वजनिक भएको थियो । यही बृत्तचित्रको ट्रेलर आजको वेस्ट भिडियोमा ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको...
कोरोना संक्रमित बढ्न थालेपछि युरोपका अधिकांश देशमा फेरि लकडाउन तथा कर्फ्यू , हल्याण्डमा कर्फ्यूको विरोधमा प्रदर्शन
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइरसको दोश्रो लहरले...
२१ वर्षपछि भारतमा भीषण आँधी, पश्चिम बंगालमा १० को मृत्यु, लाखौंको संरचना क्षतिग्रस्त
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०नयाँदिल्ली । १ सय ९० किलोमिटर प्रतिघण्टाको...
रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ
२०७७ बैशाख १६ गते मंगलबार
२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता...
Top