५ तस्वीरमा हेर्नुहोस् मंगल ग्रहको जमिन,नदि तथा ढुंगाहरू (पहिलो पटक रेकर्ड गरिएको आवाज सहित)

Best Khabar Team | २०७७ फाल्गुन १३ गते बिहिबार


अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगलग्रहमा हालै पठाएको एउटा अन्तरिक्ष यानमा जडान गरिएको अत्याधुनिक क्यामेराले केही उच्चस्तरीय तस्वीरहरु कैद गरेर पृथ्वीमा पठाएको छ । नासाले पठाएको अन्तरिक्ष यान ३ दिनअघि मंगलग्रहको सतहमा सकुशल अवतरण भएको भन्दै नासाले सो क्रममा खिचिएका तस्वीर, भिडियो तथा अडियो पनि हालै सार्वजनिक गरेको छ ।

तस्वीरहरु साभार : नासाको आधिकारिक बेससाईट ।

पर्सिएभरेन्स रोभर नाम दिएको अन्तरिक्ष यानमा जोडिएको उच्च प्रविधियुक्त क्यामेराले मंगलग्रहको जमिनमा खिचेका केही तस्वीरहरु नासाले केही घण्टाअघि सार्वजनिक गरेको छ । विशेष त पहिलो पटक मंगलग्रहको सतहमा खिचिएका उच्च गुणस्तरीय (हाइ क्वालिटी) तथा ३ सय ६० डिग्रीमा खिचिएका तस्वीरहरु नासाले सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको तस्वीरमा मंगलग्रहमा रहेका चट्टान तथा नदिहरुलाई समेत स्पष्ट रुपमा देख्न सकिन्छ । पृथ्वी बाहिर मानवको बस्ती सम्भव छ छैन भन्ने विषयमा अध्ययनका लागि नासाले मंगललगायतका कतिपय ग्रहहरुमा भूउपग्रह पठाएर नियमित रुपमा अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको छ ।

यही क्रममा नासाले केही महिना अघि चन्द्रमामा मानबसहितको यान पठाएको थियो । पछिल्लो पटक मंगलग्रहमा आफ्नो अन्तरिक्ष यान पठाएको नासाले अभियान अत्यन्तै सफल भएको भन्दै मंगलग्रहको सतहको आवाजसमेत रेकर्ड गरेर सार्वजनिक गरेको छ । यहाँ प्रस्तुत तस्वीरहरु हामीले नासाको बेबसाईटबाट लिएका हौं ।

मंगलग्रहमा पहिलोपटक रेकर्ड गरिएको आवाज सुन्न तलको लिंक क्लिक गर्नुहोस् ।

https://s7.addthis.com/static/standaloneExpandedMenu.htmlhttps://s7.addthis.com/static/standaloneExpandedMenu.html



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया

२०७७ श्रावण १३ गते मंगलबार

२८ जुलाई, २०२०काठमाडौं । आफ्नै बुबा संस्थापक अध्यक्ष रहेको...

काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैदेखि...

कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण :  नर्वे सरकारले अनुसन्धान थाल्यो कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण : नर्वे सरकारले अनुसन्धान थाल्यो

२०७७ माघ ४ गते आइतबार

१७ जनावरी, २०२१ओस्लो, नर्वे । अमेरिकाको फाइजर र बायोएनटेक...

देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित) देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित)

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको कोरोना...

Top