Best Khabar Team | २०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२०
काठमाडौं । केही साता अघि खाडी मुलुकबाट नेपाल आएका थप एक नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।
ल्याव परिक्षणका क्रममा गएराति उनमा कोरोनाको संक्रमणको पोजेटिभ रिपोर्ट आएपनि उनमा कोरोना भएको पुष्टि भएको हो । यो सँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । गत चैत्र ४ गते कतार एयरवेटबाट फ्रान्सको पेरिस हुँदै नेपाल आएकी एक युवती पनि हाल संक्रममित छिन् । उनको टेकु अस्पतालमा उपचार भै रहेको छ ।
यसअघि थप एकजना नेपाली युवकमा कोरोनाको संक्रमण देखिएपनि उनी उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोक्न सिँगो देश नै लकडाउन गरेको दोश्रो दिन नेपालमा दोश्रो कोरोना संक्रमित भेटिएका हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको...
हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन
२०८० कार्तिक ८ गते बुधबार
२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर...
अमेरिकामा कोरोना ताण्डव : मंगलबार एकैदिन २४ सय भन्दा बढीको मृत्यु
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो केही सातायता...
मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान
२०८० आश्विन २९ गते सोमबार
१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री...
Top