Best Khabar Team | २०७७ श्रावण २५ गते आइतबार
०९ अगस्ट, २०२०
लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल भर्ना भएका एक पुरुषको गएराति कोरोना संक्रमणका कारण कारण ज्यान गएको छ । यहाँस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोरखा उप महानगरपालिकाका वडा नम्बर ११ का ६२ वर्षका पुरुषको गएराति उपचारकै क्रममा ज्यान गएको हो ।

उनको स्वाब संकलनको रिपोर्टमा पोजेटिभ रिपोर्ट आएको आस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएको साउन १७ गते उनी अस्पतालमा भर्ना भएका थिए । उनको अस्पतालको अति सघन कक्ष (आइसियु) मा उपचार चलिरहेको थियो । उपचारकै क्रममा उनको गएराति निधन भएको र उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको अस्पतालले जनाएको छ । उनको मृत्युसँगै उपचारमा संलग्न चिकित्सक तथा उनका सम्पर्कमा रहेका अन्यको कन्याट ट्रेसिङ्गको काम शुरुभएको अस्पालले जनाएको छ ।
उनी पछिल्लो ६ महिनायता विदेश तथा अन्यत्र कतै नगएको उनको परिवारका सदस्यहरुले जनाएका छन्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
२०८२ असार १ गते आइतबार
१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड...
भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले...
कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी २०२०प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस...
जेठ ३१ (जुन १३) सम्म नेपालको सबै आन्तरिक र बाह्य हवाई उडान तथा छिमेकी देशसँगको नाका बन्द
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न नदिन...
Top