Best Khabar Team | २०७७ असार १७ गते बुधबार
०१ जुलाई, २०२०
काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलन अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७ जनासहित देशभर थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै अब देशभर कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । यस्तै कोरोना लागेर पनि निको हुनेको संख्या भने ४ हजार ६ सय ५६ पुगेको छ । हालसम्म मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रदेशमा निम्न संख्यामा संक्रमितहरु रहेका छन् ।
पछिल्लो समयमा भारतबाट आउने नेपालीहरुको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...
नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको...
काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह
२०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला...
आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान
२०७७ श्रावण ६ गते मंगलबार
२२ जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेदेखि...
Top