२४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार


०४ जुन, २०२०
काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । देशका करिब २ दर्जन जिल्लामा पछिल्लो २४ घण्टामा ३ सय ३४ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशका निम्न जिल्लामा निम्न संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

  • पर्वतमा ४
  • मोरङमा १,
  • पर्साका १,
  • डोटीमा ३,
  • बाँकेमा ४२
  • कपिलवस्तुमा २९
  • झापामा ५
  • ताप्लेजुङमा १
  • सुनसरीमा १
  • सप्तरीमा १३
  • बारामा १२
  • सिन्धुलीमा १
  • रौतहटमा १
  • म्याग्दीमा १
  • धनुषामा ६
  • महोत्तरीमा ३
  • बाग्लुङमा १०,
  • स्याङ्जामा १
  • दाङमा१५
  • मुगुमा १,
  • दैलेखमा११३,
  • खोटाङमा ३,
  • सर्लाहीमा ३ र
  • रौतहटमा ६४ जना


अब नेपालभर हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ भने कोरोनाबाट १० जनाको ज्यान गै सकेको छ । यस्तै, २९० जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने

२०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । आगमी डिसेम्बर अर्थात् पुस...

नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो

२०७७ असार २० गते शनिबार

०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय...

कोरोना संक्रमित बढ्न थालेपछि बेल्जियमको एन्तोर्पिनमा दैनिक साढे ६ घण्टा कर्फ्युको घोषणा कोरोना संक्रमित बढ्न थालेपछि बेल्जियमको एन्तोर्पिनमा दैनिक साढे ६ घण्टा कर्फ्युको घोषणा

२०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली युनियनको हेडक्वाटर रहेको...

बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता

२०७५ फाल्गुन २८ गते मंगलबार

०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...

Top