Best Khabar Team | २०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१
लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म (नेपाल बाहिर) ३ सय ३३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिएको जानकारी अनुसार विश्वका २१ देशमा हालसम्म ३ सय ३३ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो सातामात्रै बेलायतमा २ र अल्जेरियामा १ गरी थप ३ जना नेपालीहरुले ज्यान गुमाएका छन् । यस्तै हालसम्म ५६ हजार भन्दा बढी नेपाली कोरोना मुक्त भएका छन् । कुल ५८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण देखिएको भएपनि अझै केही नेपाली कोरोनासँग जुधिरहेको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर)
२०८१ पुष ११ गते बिहिबार
२६ डिसेम्बर २०२४लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा...
अमेरिका : कतै ब्यापक हिमपात कतै भीषण डढेलो
२०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५बन्दना सापकोटा, न्यूयोर्क, अमेरिका । संयुक्त राज्य...
राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा...
‘कोरोना’ ताण्डव : चीनमामात्रै २१३ को मृत्यु, डब्लुएचओद्वारा विश्वव्यापी संकटकालको घोषणा, अमेरिकाद्वारा नागरिकलाई चीन भ्रमणमा रोक
२०७६ माघ १७ गते शुक्रबार
३१ जनवरी, २०२० बेइजिङ्ग । विश्वव्यापीरुपमा त्रास फैलाउन सफल...
Top