चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)

Best Khabar Team | २०७५ चैत्र १० गते आइतबार


२४ मार्च, २०१८
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका गतिविधि आतंकारी भएको भन्दै उसलाई आर्थिक तथा अन्य कुनैपनि सहयोग नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । सो समूहले कोही कसैसँग चन्दा मागे तथा जर्वजस्ती गरेमा तत्काल नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई खबर गर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।

नेपाल सरकार गृहमन्त्रालयले आज एक विज्ञप्ति निकालेर चन्द समूहलाई कोही कसैले चन्दा दिई आर्थिक तथा अन्य कुनै भौतिक सहयोग गरे सहयोग गर्नेलाई समेत कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

सरकारले चन्द माओवादीको गतिविधिमाथि पूर्णरुपमा प्रतिबन्ध लगाएको केही साता वित्न नपाउँदै गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गरी चन्द माओवादीका गतिविधिलाई नियन्त्रण गरी सम्बृद्ध नेपाल तथा सुखी नेपालीको परिकल्पना सफल गर्न सबैसँग सहयोग समेत मागेको छ ।




Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०बर्लिन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

अमेरिकामा कोरोना ताण्डव : मंगलबार एकैदिन २४ सय भन्दा बढीको मृत्यु अमेरिकामा कोरोना ताण्डव : मंगलबार एकैदिन २४ सय भन्दा बढीको मृत्यु

२०७७ बैशाख ३ गते बुधबार

१५ अप्रिल, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो केही सातायता...

अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित) अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)

२०७७ जेठ १७ गते शनिबार

अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...

सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन्  ? सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?

२०७६ जेठ २० गते सोमबार

०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...

Top