Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२०
लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक कोरोनाको संक्रमणबाट मानिसको ज्यान गएको छ । यद्यपि ती मानिस कोरोनाको संक्रमणबाट नभै अन्य स्वास्थ्य समस्याले अस्पताल पुगेको बताइएको छ ।
समाचारमाध्यमहरुले जनाएका अनुसार केही समयअघि अर्कै समस्या लिएर ती व्यक्ति लण्डनस्थित एक अस्पताल आउ जाउ गर्ने गरेका थिए र तर गएराति उनको अस्पतालमै ज्यान गएको छ । चिकित्सहरुले उनमा कोरोना परिक्षण गर्दा पोजेटिभ रिजल्ट आएको बताएका छन् । ती व्यक्तिको नाम र उमेर खुलाइएको छैन ।
लण्डनमा हालसम्म कोरोना पोजेटिभको संख्या १ सय पन्ध पुगेको छ । यस्तै कोरोनाको संक्रमणको आशंकामा हजारौं बेलायतीहरुले आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सिन्धुपाल्चोकमा निर्माणाधिन कभर्ड हल पहिरोले बगाउँदा ८ मजदुरको मृत्यु
२०७७ श्रावण १९ गते सोमबार
०३ अगस्ट, २०२०बाह्रबिसे । सिन्धुपाल्चोकमा नवनिर्मित कभर्ड हल पहिरोले...
काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल
२०७६ पुष १५ गते मंगलबार
–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...
भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने
२०७७ फाल्गुन २२ गते शनिबार
०६ मार्च, २०२१काठमाडौं । नेपालमा भोलिबाट ६५ वर्ष उमेर...
यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा : जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ
२०७६ मंशिर २३ गते सोमबार
वेस्टखबर टिम । काठमाडौंको व्यस्त जिन्दगी, यहाँभित्रको धुँवा, धुलो...
Top