Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९
काठमाडौं । भारतीय पक्षले नेपाल भारत सिमावर्ती क्षेत्रका विभिन्न स्थानमा सिमा अतिक्रमण गरेको विरोधमा आज काठमाडौंस्थित भारतीय दुतावास अगाडि धर्ना दिइएको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाको पहलमा काठमाडौंको लैनचौरस्थित भारतीय दुतावास अगाडी धर्ना प्रदर्शन गरिएको हो ।
धर्नामा सहभागीहरुले भारतले हालै हालै प्रकाशित गरेको राजनीतिक नक्सामा नेपाली भूमि मिचिएको देखाइएकोले त्यसलाई तत्काल सच्चाउन माग गरिएको थियो । यस्तै धर्नामा सहभागीहरुले सिमा अतिक्रमणसम्बन्धी निर्णय तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल भारत मैत्री अमर रहोस लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए ।
भारतीय पक्षले गरेको सिमा अतिक्रमणको विरोधमा अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर विभिन जिल्लामा पनि विरोध तथा धर्ना कार्यक्रम भएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९काठमाडौं । मुलुकमा २० लाख पर्यटक भित्र्या-उने...
देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने
२०७८ जेठ १० गते सोमबार
२४ मे, २०२१काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले...
अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द
२०७७ फाल्गुन ५ गते बुधबार
१७ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन...
हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा...
Top