Best Khabar Team | २०८२ बैशाख १९ गते शुक्रबार
०२ मे, २०२५
काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल नामक सांगीतिक रियालिटी टिभी शोको छैठौं सिजनको उपाधि धादिङ्गका प्रशेष पाण्डेको पोल्टामा गएको छ । शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दृष्टिबिहिनसमेत रहेका पाण्डेले उपाधी जितेका हुन् । ग्राण्ड फिनाले नाम दिइएको आजको फाइनल कार्यक्रममा निर्णायक समूहमध्येका खेम सेन्चुरी समूहमा रहेका उनी विजयी भएका हुन् ।

यस्तै सो कार्यक्रममा खोटाङका रोशन राई फस्ट रनरअप र इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । यस्तै सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषणा भएकी छन् । प्रतियोगिताको उपाधि सहित विजेता धादिङ्गे पाण्डेले २० लाख रुपैयाँ नगद र ट्रफि समेत प्राप्त गरेका छन् । यस्तै फस्टर्स रनरअप र सेकेन्ड रनरअपले जनही एक एक लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । कार्यक्रम हिमालय टेलिभिजनले सञ्चालन गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा !
२०७७ माघ १३ गते मंगलबार
२६ जनवरी, २०२१मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना...
प्रधानमन्त्री दाहाललाई पत्नीशोक
२०८० आश्विन ३ गते बुधबार
१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी...
Nepal Visit Year-2020 : Jungle Safari Open At Banke National Park
२०७६ मंशिर २३ गते सोमबार
09 Dec,2019 Banke, Jungle safari has been kept open...
अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत...
Top