प्रधानमन्त्री दाहाललाई पत्नीशोक

Best Khabar Team | २०८० आश्विन ३ गते बुधबार


१२ जुलाई, २०२३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सिता दाहालको आज बिहान निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी प्रधानमन्त्री पत्नी दाहालको आज बिहान उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

उनको स्वास्थ्यमा आज बिहान ८ थप समस्या देखिएपछि उपचारको लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकहरुले केहीबेरपछि नै उनको मृत्यु भएको बताएका छन् । विगत लामो समयदेखि दाहाल पार्किन्सनजस्तो देखिने एक दुर्लभ रोगबाट पीडित थिइन् । यसअघि उनलाई उपचारको लागि सिंगापुर, भारत, अमेरिकालगायतका देशमा लगिएको थियो ।

तर स्वास्थ्यमा खासै सुधार आउन नसकेपछि उनलाई निजी चिकित्सकको निगरानीमा घरमै राखिएको थियो । ६९ वर्षकी दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकार रहेत रहेकी थिइन् । उनको आजै पशुपति आर्यघाटमा अत्येष्टि गरिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित) असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही...

नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी

२०७६ माघ ४ गते शनिबार

१८ जनवरी, २०२०काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी...

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट...

कसले जलायो चितवनमा एनसेलको टावर ? कसले जलायो चितवनमा एनसेलको टावर ?

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा...

Top