फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम

Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार


०२ जनवरी, २०२०
काठमाडौं । सरकारले भव्य कार्यक्रम गरी नेपाल भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गरेको २४ घण्टा वित्न नपाउँदै नेपालस्थित अमेरिकी राजदूतावासले यसलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । २० लाख पर्यटक भित्र्या-उने नेपाल सरकारको यो अभियानलाई सघाउन जनवरी महिनाभर सामाजिक सञ्जालमा अभियान चलाउने दुतावासले जनाएको छ ।

दुतावासले आज आफ्नो आधिकारिक फेसबुक साइटमा राखेको जानकारी अनुसार नेपालस्थित अमेरिकी मिशनका सबै सामाजिक संजालहरूमा नेपाललाइ एक उत्कृष्ट पर्यटकीय गन्तब्यको रूपमा एक महिनासम्म प्रचार गरिनेछ ।

दुतावासले आफ्नो फेसबुक पेजमा अगाडि लेखेको छ –“आउने केही साता हामी नेपालश्तित अमेरिकी मिशनमा कार्यरत कर्मचारी र परिवारले नेपाल घुम्दाको अनुभव र तस्वीर यहाँहरू समक्ष बाँड्नेछौं जस्ले नेपाल घुम्न आउने हजारौं अमेरिकी पर्यटकहरूजस्तै नेपालको सुन्दरतामा रमाउन मन पराउनुहुन्छ।” यस क्रममा दुतावासले एक वर्षको अवधिमा नेपालस्थित अमेरिकी राजदूत बेसीले नेपालका विभिन्न स्थानमा गर्नुभएको भ्रमणका तस्वीरहरुसमेत सार्वजनिक गरेको छ ।

सबै तस्वीर साभार : नेपालस्थित अमेरिकी दुतावासको फेसबुक


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९ वेस्टखबर टिम काठमाडौं । तत्कालीन राजा...

अष्ट्रेलियामा आगोको वितण्डा अष्ट्रेलियामा आगोको वितण्डा

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...

गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो

२०७७ श्रावण १० गते शनिबार

२५ जुलाई, २०२०आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा...

नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय...

Top