Best Khabar Team | २०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३
काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । राति ११ बजेर ४९ मिनेट जाँदा काठमाडौं उपत्यकालगायत पश्चिम नेपालको धनगढी र भारतका केही भागमा समेत भूकम्पको धक्का महशुस गरिएको स्थानीयहरुले बताएका छन् ।

भूकम्पको धक्का कपिलबस्तुदेखि रामेछापसम्मका जिल्लामा महशुस भएको अहिलेसम्म प्राप्त जानकारीमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दु पश्चिम नेपालको जाजरकोट जिल्लाको रामीडाँडा भएको बताइएको छ । यसको विस्तृत विवरण प्राप्त भै सकेको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको थियो ।
भूकम्पले के कति क्षति भयो भन्ने विषयमा जानकारी प्राप्त भएको छैन । मध्यरातमा भूकम्प गएपछि काठमाडौं उपत्यकालगायतका जिल्लाका स्थानीयहरु घर बाहिर सडकमा निस्केका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नवलपरासी, पर्सा, रुपन्देही र कपिलबस्तुमा आजमात्रै थपिए २४ जना संक्रमित, देशभर संक्रमितको संख्या २४३ पुग्यो (अपडेट)
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २...
बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...
एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक...
नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...
Top