Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलबस्तु, पर्सा, नवलपरासी र रुपन्देहीमा गरी आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणमा पर्नेहरुमा रुपेन्देहीका ९ जना पुरुष र ३ जना महिला रहेका छन् । यस्तै कपिलबस्तुका ८ जना पुरुष रहेका छन् ।

यस्तै पर्साका २ जना पुरुष १ महिला तथा नवलपरासीका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको छ । उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा राखेर उपचार थालिएको छ । आजमात्रै चितवनमा एक महिलाले कोरोनालाई जितेर घर फर्केको मन्त्रालयको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दुर्घटनाग्रस्त एति एयर प्रकरण : २६ जनाको शव भेटियो, ५ भारतीयसहित ११ विदेशी यात्रु
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । आज बिहान पोखरामा दुर्घटनाग्रस्त...
४ महिनादेखि बन्द देशभरको सार्वजनिक यातयात आगामी बिहीबारबाट सञ्चालन गर्ने व्यवसायीको निर्णय
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०काठमाडौं । अन्ततः लामो समयको छलफलपछि यातयात...
कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना...
तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान
२०७६ माघ १६ गते बिहिबार
३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...
Top