Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१
काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। पछिल्लो २४ घण्टायता मात्रै देशभर थप ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टायता गरिएको परीक्षणका क्रममा थप ६ सय ३ जनामा कोरोना देखिएको हो। यस्तै गएको सोमबार यता देशभर १३ हजार नमुना परीक्षण भएकोमा १ हजार ५ सय ३६ जनामा कोरोना देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् । जुन अहिले कोरोनाको सामना गरिरहेका सक्रिय संक्रमितहरु हुन् । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो दरमा देखिन थालेको छ । मन्त्रालयले आज दिएको जानकारी अनुसार भक्तपुरमा २० ललितपुरमा ६१ र काठमाडौंमा १ सय ७४ गरी २ सय ५४ जना संक्रमित उपत्यकामा थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८० जना आइसियु र २५ जना भ्यान्टिलेटरमा भर्ना भएर उपचार गराईरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन
२०७७ बैशाख १४ गते आइतबार
२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...
१६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र...
कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरमा...
काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमणवर्षको उद्घाटन कार्यक्रमका...
Top