Best Khabar Team | २०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग बसोबास गर्दै आएका एक नेपाली बालक मृत भेटिएका छन् । टेक्ससको डेन्टन सहरमा बस्दै आएका सञ्जय गुरुङ्गका २ वर्षका छोरा मृत अवस्थामा गाडिभित्र भेटिएको त्यहाँस्थित नेपाली समुदायले जानकारी दिएका छन् ।
उनी मङ्गलबारदेखि हराईरहेको बताइएको छ । २ वर्षका बालक सर्बेस गुरुङ आफ्नै अपार्टमेन्टबाट हराइरहेका थिए । पार्किङ्गमा राखिएको सेतो रङ्गको गाडी भित्र उनको शव भेटिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । घटना किन र कसले घटायो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
हराईरहेको छोरा मृत भेटिएको खबर सार्वजनिक भएपछि उनकी आमा सुनिता बेहोस भएकी छिन् । उनको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । मृतकका बाबु सञ्जय गुरुङ्ग स्थानीय युनिभर्सिटी अफ नर्थ टेक्सासबाट विद्याबारिधी गरिरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ,...
बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको...
पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो...
सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । पछिल्लो समयमा भै रहेका...
Top