Best Khabar Team | २०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१७
काठमाडौं । विभिन्न आयोगहरुमा रिक्त रहेका प्रमुखहरुले आज नियुक्ति पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज विभिन्न अयोगमा रिक्त रहेका प्रमुखहरुलाई आज सपथ ग्रहण गराइएको हो । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा संवैधानिक परिषद्को सिफारिसमा आधा दर्जन निकायका प्रमुखहरुलाई नियुक्ती दिइएको हो । जस अनुसार बालानन्द पौडेललाई, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षको नियुक्ती दिइएको छ । यसैगरी, डा. शान्तराज सुवेदी राष्ट्रिय समावेशी आयोग, डा. विजयकुमार दत्त मधेशी आयोग, बिष्णुप्रसाद चौधरी थारु आयोग र समिम मिँया अन्सारीलाईमुस्लिम आयोगको अध्यक्षमा नियुक्ती गरिएको छ । उहाँहरुलाई प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराले पदतथा गोपनियताको सपथ गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन
२०७६ मंशिर २९ गते आइतबार
–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान,...
२५ वर्षपछि विस्तार हुँदै अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल खण्ड
२०७९ फाल्गुन ७ गते आइतबार
१९ फेब्रुअरी, २०२३काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत भक्तपुर हुँदै...
धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२० काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित...
कोरोनाको संक्रमण रोक्न नेपाल सरकारको पूर्व तयारी : पढ्नुहोस् १५ बुँदामा
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२०काठमाडौं । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना...
Top