Best Khabar Team | २०७७ माघ २२ गते बिहिबार
०४ फेब्रुअरी, २०२१
काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः विवाह बन्धनमा बाधिँने भएकी छन् । १० वर्षअघि गायक तथा संगीतकार मनोजराजसँग बैवाहिक सम्बन्ध विच्छेद गरेकी गायिका पन्तले छिट्टै नै फेरि विवाह गर्ने तयारी गरेको उनी निकटस्थहरुको भनाई छ ।

गायिका पन्तले पूर्वी नेपालको इलाम स्थायी घर भएका थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । विगत केही वर्षदेखि कोइराला र पन्तबीच प्रेमसम्बन्ध रहेको भएपनि अहिले पारिवारिक तथा साथिभाईको दबावका कारण उनीहरु छिट्टै नै विवाह बन्धनमा बाधिँन लागेका हुन् । पत्रकारितामा समेत आबद्ध कोइरालाले लेखेका कतिपय गीतहरुलाई अञ्जुले आफ्नो स्वर दिएकी छन् । कोइराला केहीवर्षअघि नेपाल टेलिभिजनमा कार्यक्रम समेत सम्वादसम्बन्धी कार्यक्रम चलाउँदथे । उनी इटहरीमा रहँदा पत्रिकाको समेत रहेका थिए ।
हाल काठमाडौंमा बस्दै आएका कोइराला र पन्त दुबै क्रिश्चियन धर्म मान्ने गर्दछन् । उनीहरुले छिट्टै विवाहको मिति तय गर्ने सञ्चारमाध्यमहरुमा बताउँदै आएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट...
देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म देशभर रहेका...
हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व
२०७७ श्रावण १९ गते सोमबार
निलकण्ठ महारुपपृष्ठभूमिनेपालमा संविधानतः मुलुक अहिले धर्म निरपेक्ष राष्ट्र भएको...
प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...
Top