Best Khabar Team | २०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०
टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी पाकिस्तानकी मानव अधिकारकर्मी एवं अभियान्ता करिमा मेहराब बलोच मृत फेला परेकी छिन् । क्यानेडाको टोरन्टोस्थित एक अपार्टमेन्टमा शरणार्थीको रुपमा क्यानडा सरकारले उनलाई संरक्षण दिँदै आएको थियो ।

हिजोमात्रै उनको शव घर नजिकैको पानीको तलाउमा भेटिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको हत्या भएको हो वा आत्महत्या भन्ने विषयमा सुरक्षा अधिकारीहरुले अनुसन्धान अघि बढाएका छन् ।
३७ वर्षीया बलोच करिमा केही समयदेखि घरबाटै वेपत्ता भएकी थिइन् । उनी पछिल्लो ४ वर्षदेखि क्यानडामा शरणार्थीको बस्दै आएकी थिइन्। उनी पाकिस्तानमा छँदा उनले महिला अधिकारका विषयमा कुरा अघि बढाएकी थिइन् । उनी सरकार विरोधी रुपमा पनि परिचित छिन् । सन् २०१६ मा बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा उनी छनौट भएकी थिइन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद
२०७६ पुष ९ गते बुधबार
२५ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली पप तथा आधुनिक...
नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट...
साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा
२०७६ फाल्गुन ३ गते शनिबार
बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...
कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव !
२०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको...
Top