Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार
०५ डिसेम्बर, २०२०
काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको उपाधी नम्रता श्रेष्ठले जितेकी छन् । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा २० जना प्रतिस्पधीलाई पछि पार्दै नम्रताले मिस नेपाल वर्डको उपाधी हात पारेकी हुन् ।

पेशाले उनी काठमाडौंको एक किन्डरगार्डेन स्कुलमा शिक्षिकाको रुपमा काम गर्दै आइरहेकी छन् । यो उपाधि जितेसँगै मिस वर्ल्डमा उनले सहभागिता जनाउन पाउने भएकी छन् । यस्तै प्रतियोगिता अन्र्तगत मिस नेपाल सुप्रानेसनको उपाधी भने सिमल कनौजियारले जितेकी छन् । ‘मिस नेपाल इन्टरनेसनल २०२० र मिस नेपाल अर्थ २०२०’ को उपाधि भने सुप्रिया श्रेष्ठले जितेकी छन् ।
कोरोना भाइरसको प्रकोपका बीच एकदमै थोरै दर्शकहरुको सहभागितामा काठमाडौंको बुढानिलकण्ठस्थित एक रिसोर्टमा कार्यक्रमको आयोजना गरिएको थियो । निर्याकले सोधको प्रश्नको जवाफमा उनले आफ्नी आमालाई प्रेरणाको स्रोत भएको बताएकी थिइन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित
२०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना...
मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान
२०८० आश्विन २९ गते सोमबार
१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री...
युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७...
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ को मृत्यु, ५३४ मा संक्रमण
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका...
Top