Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । बाँकेको नेपालगञ्जमा ९ जना र पर्साको वीरगञ्जमा १ गरी आजमात्रै थप १० जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार संक्रमित मध्ये ५ जना पुरुष र ४ जना महिला रहेका छन् । यस्तै एक बालक पनि रहेको बताइएको छ । संक्रमित सबैको नेपालगञ्जस्थित अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ । आजै पर्साको वीरगञ्जमा एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा...
३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...
नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । बहुप्रतिक्षित नेपाल भ्रमणवर्ष २०२०...
नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित)
२०७६ कार्तिक ७ गते बिहिबार
२४ अक्टोबर, २०१९ वासिङ्गटन डिसी । चिनियाँ राष्ट्रपति सि...
Top