Best Khabar Team | २०७७ भाद्र १४ गते आइतबार
३० अगस्ट, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ सय २९ जनासहित देशभर थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । हालसम्म २० हजार ८ सय २२ जना कोरोना भाइरस मुक्त भएका छन् । यस्तै कोरोनाकै कारण हालसम्म २२१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टायता काठमाडौंमामा ३ सय ७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ज्ञान लिएर जाने होइन, छोडेर जाने हो
२०७७ मंशिर २७ गते शनिबार
– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...
७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको...
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल...
चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० । काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले...
Top