नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो

Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार


१५ मे, २०२०
काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण नेपालमा रोकिएर रहेका जापान तथा हङकङको भिषा भएकाहरुलाई यी देशमा जानको लागि बाटो खुल्ला भएको छ । आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा भएको छलफलमा स्थायी बसोबास वा कामका लागि भिषा लिएकाहरुलाई जापान तथा हङकङ फर्कन दिने निर्णय भएको हो ।

ती दुई देशले विदशेबाट आउने कामदारको जिम्म आफैं लिने बताइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । तर यसरी जान चाहनेहरुले आवश्यक सबै खर्च भने आफैं बेहोर्नुपर्ने हुन्छ । हाल नेपालमा करिब ५ सयको हाराहारीमा जापान तथा हङकङ जानेहरु रोकिएर रहेको अनुमान गरिएको छ ।

उनीहरु छुट्टीमा परिवारलाई भेट्न, घुमघाम गर्न र अन्य व्यक्तिगत कारणले नेपाल आएका थिए । सरकारको यो निर्णय सँगै अब विमान चार्टर गरेर आफ्नै खर्चमा फर्कनका लागि उनीहरुलाई बाटो खुल्ला भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको...

बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो

२०७६ फाल्गुन २८ गते बुधबार

११ मार्च, २०२०लण्डन । पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको...

इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’ इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’

२०७७ असार ९ गते मंगलबार

२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना...

इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य

२०७६ पुष २१ गते सोमबार

०७, जनवरी, २०२० बग्दाद । इराकको राजधानी बग्दादस्थित अन्र्तराष्ट्रिय...

Top