Best Khabar Team | २०७७ भाद्र ६ गते शनिबार
२२ अगस्ट, २०२०
वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप २ जनाको ज्यान गएको छ । वीरगञ्जको विशेष कोरोना अस्थायी अस्पतालमा उपचारका क्रममा उनीहरुको गएराति र आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्लाको बहुदरमाइ नगरपालिकास्थित डकैलाका एक पुरुषको आज बिहान कोरोना संक्रमणकै कारण ज्यान गएको हो । ६१ वर्षका उनमा सुगर तथा प्रेसरलगायतका अन्य दीर्घरोगहरुसमेत रहेको उनको परिवारले जनाएको छ । उनलाई साउनको अन्तिम साता अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज बिहान निधन भएको हो ।
भदौ ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो उनको वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा निधन भएको बताइएको छ । यस्तै, सोही अस्पतालमा उपचाररत वीरगञ्जस्थित सुगौली गाँउका एक ५८ वर्षका पुरुषको पनि उपचारको क्रममा गएराति निधन भएको छ । उनमा पनि मृगौलासम्बन्धी समस्या रहेको बताइएको छ । हालसम्म पर्सामा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...
पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...
बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको...
यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको...
Top