पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए

Best Khabar Team | २०७७ श्रावण २३ गते शुक्रबार


०७ अगस्ट, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनाको कोरोनाकै कारण ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित ‘प्रेस विफ्रिङ्ग’मा दिइएको जानकारी अनुसार काठमाडौंसहित देशका विभिन्न जिल्लामा गरी थप ५ जनाको कोरोनाका कारण ज्यान गएको छ । यही अवधिमा देशभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये १ सय ६ जना काठमाडौं उपत्यकाभित्रका रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ गरी कुल १ सय ६ जना संक्रमित उपत्यकाभित्र थपिएका हुन् । यो अवधिमा देशभरबाट ४ सय १६ जना उपचारपछि घर फर्केका छन् । हालसम्म कोरोनाका कारण २२ हजार २ सय भन्दा बढी संक्रमित बनेका छन् भने ७० जनाको ज्यान गै सकेको छ । यस्तै कोरोना संक्रमणबाट हालसम्म १५ हजार ८ सय भन्दा बढी मुक्त भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक...

युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’:  इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित) युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...

सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना...

सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन्  ? सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?

२०७६ जेठ २० गते सोमबार

०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...

Top