Best Khabar Team | २०७६ माघ १३ गते सोमबार

२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा पक्राउ परेपछि रिक्त रहेको प्रतिनिधि सभाका सभामुखमा अग्नीप्रसाद सापकोटा चयन भएका छन् । सभामुखमा निर्विरोध निर्वाचित भएपछि सापकोटले आज आज पद तथा गोपनियताको सपथ लिएका छन् । सभामुख सापकोटाले आज बिहान राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका हुन् ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत सहभागी थिए । यो सँगै चार महिनादेखि सभामुख विहिन प्रतिनिधि सभाले अब सभामुख पाएको छ भने ४ महिनादेखि अवरुद्ध सभाका नियमित काम कारबाही पनि सूचारु हुने छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो
२०७९ फाल्गुन १ गते सोमबार
१३ फेब्रुअरी, २०२३इस्तानबुल । टर्की र सिरियामा गतसाता गएको...
खुम्जुङ्ग अर्थात् ‘ग्रिन भ्याली’ जहाँ भेटिन्छन् हरिया घरहरु
२०७६ मंशिर २७ गते शुक्रबार
काठमाडौंबाट करिब १ साता लामो ट्रेकिङ्ग गर्ने सुरमा हुनुहुन्छ...
३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना...
प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै
२०७६ जेठ २० गते सोमबार
०३ जुलाई, २०१९ कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन...
Top