देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो

Best Khabar Team | २०७७ मंशिर १६ गते मंगलबार


०१ डिसेम्बर, २०२०
काठमाडौं । देशभर विगत २४ घण्टायता थप १३ हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ । स्वस्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

योसँगै कोरोनका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको छ। यस्तै, हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ भने २ लाख १६ हजार ५ जना कोरोना मुक्त भएका छन् । २४ घण्टा यता थप २ हजार ७३ जना डिस्चार्ज भएका छन् ।

यसैबीच, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप ५ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये भक्तपुरमा ३६, काठमाडौंमा ४ सय ९ र ललितपुरमा ८५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी...

एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै

२०८० आश्विन २६ गते शुक्रबार

१२ अक्टोबर, २०२३लिंकरोड, बेल्जियम गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ...

भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप...

बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई...

Top