Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०
काठमाडौं । देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो पटक इलाममा कोरोना संक्रमित भेटिएसँगै देशभरका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको हो । यसअघि देशका ७३ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको थियो । मन्त्रालयले पछिल्लो २४ घण्टामा इलाममा १ जनासहित देशका विभिन्न जिल्लामा थप ३ सय २३ जनामा संक्रमण भेटिएको पुष्टि गरेको छ ।
हालसम्म मनाङ्ग, मुस्ताङ्ग, गोर्खा, रसुवा र लमजुङ्गमा कोरोना संक्रमित भेटिएका छैनन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा थपिएका विरामीको संख्या निम्न अनुसार रहेको छ ।

संक्रमितहरुको देशका विभिन्न स्थानमा रहेका अस्पताल तथा क्वारेन्टाइनमा उपचार भै रहेको मन्त्रालयको भनाई छ । यस्तै हालसम्म १४ जनाको मृत्यु भै सकेको छ भने ५ सय ८४ जना उपचारपछि घर फर्केका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते...
कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द
२०७६ चैत्र ३ गते सोमबार
१६ मार्च, २०२०मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक...
भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी...
सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना
२०७६ मंशिर २५ गते बुधबार
११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...
Top