थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण

Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार


०८ जुन, २०२०
काठमाडौं । नेपालमा विगत २४ घण्टा यता थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लामा थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमणमा परेकाहरु धादिङ्ग, बारा, पर्सा, रौतहट, बाँके, कपिलबस्तु, चितवनलगायतका जिल्लाका रहेका छन् ।

संक्रमित सबैको अवस्था सामान्य रहेको छ । उनीहरुमध्ये धेरैजसो क्वारेन्टाइनमा रहेकाहरु छन् । कोरोना भाइरसको संक्रमणबाटै ज्यान गुमाउनेहरुको संख्या भने १४ पुगेको मन्त्रालयको भनाई छ । यस्तै कुल ४ सय ८८ जनाको उपचार सफल भएको छ । जेठ महिनामा भारतमा रोजगारीमा गएका नेपालीहरु नेपाल फर्केलगत्तै कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको मन्त्रालयको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित) बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)

२०७७ माघ १५ गते बिहिबार

२८ जनवरी, २०२१वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै...

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर २०२०काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च...

इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा...

जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको...

Top