प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ

Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार


१५ फेब्रुअरी, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा संलग्न दोषीले अब उन्मुक्ति नपाउने दाबी गरेका छन् । उनले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै विभिन्न बहानामा निर्मला पन्तको हत्याका उम्किइरहेपनि अब त्यो सम्भव नभएको बताएका हुन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षकी बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएकोमा अहिलेसम्म दोषीमाथि कारबाही हुन सकेको छैन । घटनाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै घटनाको सत्यतथ्य बाहिर आउने र दोषी पनि कारबाहीको दायरामा पर्ने बताएका हुन् ।

उनले भने –‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन संभव छैन, दोषीले कानुनको कठघरामा उभिनै पर्छ,।’ सरकार मुलुकमा शान्ति सुरक्षा मजदुत बनाउन प्रतिबद्ध रहेको भन्दै सबै जनतलाई देशभित्र सुरक्षित छु भन्ने वातावरण बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...

करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै

२०८० कार्तिक १७ गते शुक्रबार

०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई...

बेलायत र रुसमा केहीदिनमै कोरोना भ्याक्सिन प्रयोगमा ल्याइँदै, युरोपका अधिंकाश देशले पनि तयारी थाले बेलायत र रुसमा केहीदिनमै कोरोना भ्याक्सिन प्रयोगमा ल्याइँदै, युरोपका अधिंकाश देशले पनि तयारी थाले

२०७७ मंशिर १७ गते बुधबार

०२ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पूर्व युरोपेली मुलुक बेलायत...

विभिन्न आयोगले पायो पूर्णता , प्रमुखहरुले लिए आजै शपथ विभिन्न आयोगले पायो पूर्णता , प्रमुखहरुले लिए आजै शपथ

२०७५ चैत्र ७ गते बिहिबार

२१ मार्च, २०१७ काठमाडौं । विभिन्न आयोगहरुमा रिक्त रहेका...

Top