Best Khabar Team | २०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२०
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष २०२० को अवसरमा हिजो साँझ सामाजिक सञ्जाल ट्वीटरमा एउटा ट्वीट गर्नुभयो । उहाँले विक्रम सम्बत् सांस्कृतिक क्यालेन्डरको रुपमा राख्न र इस्वी सम्वत्लाई प्रशासनिक एवं आर्थिक क्यालेन्डरको रुपमा लागू गर्नुपर्ने विचार राखेसँगै उहाँका ट्वीटर फलोअर्सले त्यसको विरोध जनाएका छन् ।

ट्वीटरमा प्रधानमन्त्री भट्टराईले नेपालमै जन्मेको नेपाल नेपाल सम्बत् तथा भारतीय उपमहाद्वीपमा प्रचलित विक्रम सम्बत्लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर विश्वव्यापी भएको इस्वी सम्वत् लाई प्रशासनिक र आर्थिक क्यालेण्डर बनाउनुपर्ने धारणा राख्नुभएको छ । अन्यथा सरकारले घोषणा गरेको समृद्धि, विदेशी लगानी,पर्यटन बर्ष ‘सम्धीको गफ’ हुने भन्दै ट्वीटर गर्नुभएपछित्यसको विरोध हुन थालेको हो । ट्वीटरमा उहाँका फलोअर्सले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले हचुवाको भरमा यस्तो अभिव्यक्ति दिनु दुःखद भएको बताएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
९ महिनापछि मनकामना मन्दिर खुल्दै, मन्दिर भित्रै पसेर दर्शन गर्न भने तत्काल नपाईने
२०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०कुरिनटार, गोरखा । गत चैत्र महिनादेखि कोरोना...
कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ पुग्यो
२०७७ बैशाख १३ गते शनिबार
२५ मार्च, २०२०चितवन । । नेपालमा कोरोना संक्रमणलाई जितेर...
कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी २०२०प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस...
पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...
Top