Best Khabar Team | २०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०
काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार देशको सबै प्रदेशमा कोरोना संक्रमण देखिएको छ ।
यद्यपि हालसम्म ४२ जिल्लाका बासिन्दामा मात्रै कोरोना देखिएको भन्दै मन्त्रालयले यसको नियन्त्रणका लागि विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार नेपालको प्रदेश र जिल्लागतरुपमा कोरोना संक्रमित, उपचारपछि घर फर्केका र कोरानाकै कारण ज्यान गुमाउनेहरुको संख्या यसप्रकार रहेको छ ।

मन्त्रालयको यो तथ्यांकलाई आधारमान्दा हालसम्म देशभर कुल ४१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । ५ सय ८४ जनामा संक्रमण फैलिएको र ती मध्ये ७० जना उपचारपछि घर फर्केका छन् । कोरोनाको संक्रमणमा परी हालसम्म ३ जनाले ज्यान गुमाएको मन्त्रालयको भनाई छ । यो तथ्यांक मन्त्रालयले आज शनिबार साँझ ६ बजे जारी गरेको तथ्यांक हो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम...
झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा...
हेटौंडामा गाँजा तस्कर समात्न २ राउन्ड हवाई फायर
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी २०२० हेटौंडा । मकवानपुरमा प्रहरीले गाँजा तस्कर...
चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै
२०७६ जेठ २३ गते बिहिबार
०६ जुन, २०१९ काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको...
Top