Best Khabar Team | २०७६ आश्विन २८ गते मंगलबार
१५ अक्टोबर, २०१९
काठमाडौं । यौन दुराचारको अभियोगमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरातमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । अदालतले आज दिएको आदेशसँगै पूर्व सभामुख महरा आगामी शुक्रबारसम्म हिराहतमै रहने भएका हुन् ।

गत असोज १९ गते पक्राउ परी सिंहदबारस्थित प्रहरीको हिरासतमा रहेका महरामाथि लागेको अभियोग छानबिनका लागि भन्दै थप ३ दिन महरालाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । पक्राउ परेसँगै महराले स्वास्थ्यमा समस्या देखाएपछि महरालाई केहीदिन अघि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
अदालतको आदेशसँगै आज महरालाई अस्पतालबाट सिधै अदालतमा पेश गरिएको थियो । रोशनी शाही नामकी महिलाले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि महरा पक्राउ परेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो...
जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०बर्लिन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा...
विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो
२०७६ चैत्र २१ गते शुक्रबार
०३ अप्रिल, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...
Top