अमेरिकी राष्ट्रपति पुगे उत्तर कोरियाली भूमिमा

Best Khabar Team | २०७६ असार १६ गते सोमबार


०१ जुलाई, २०१९
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा पुगेका छन् । विगत केहीवर्षअघिसम्म सत्रुतापूर्ण रहेको उत्तरकोरिया र अमेरिकाबीच पछिल्ला वर्षहरुमा सम्बन्धमा सुधार आएसँगै ट्रम्प उत्तार कोरिया पुगेका हुन् ।

यो सँगै उहाँले कार्यकालमै उत्तर कोरियाको भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपतिको रुपमा समेत नाम दर्ज गराउनुभएको छ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका ट्रम्पले उत्तर कोरियामा पुगेर त्यहाँको भूमि टेकेर उत्तर कोरियाली राष्ट्रपतिसँग हात मिलाउनुभएको तस्वीर अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ छापेका छन् ।

उहाँहरुबीच पछिल्लो समयमा उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध सुधार गर्ने विषयमा करिब आधाघण्टा कुरा भएको बताइएको छ । यस्तै अमेरिकाले उत्तर कोरियालाई निशस्त्रीकरणका लागि आग्रह गरेको भएपनि उत्तरले यो मानेको छैन । भेटघाटपछि दुबै नेताले भेटघाट महत्वपूर्ण भएको र यसले दुईदेशबीचको छलफल र सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका...

कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी २०२०प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस...

औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...

काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३...

Top