Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । केही समयअघि उनले आफूमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि हाल आफू घरमै आइसोलेसनमा बसेको बताएका छन् ।


सामाजिक सञ्जालमा जानकारी राख्दै उनले आफू खतरामूक्त रहेको र नियमित रुपमा स्वास्थ्य लाभको क्रममा रहेको बताएका छन् । उनले आफू कोरोनाको संक्रमणमा रहेको भएपनि कोरोना संक्रमितको लागि आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री खरिदका लागि ५ लाख प्रदान गर्ने घोषणा गरेका छन् ।

यस्तै उनले विश्वव्यापी रुपमा देखिएको कोरोना संक्रमणबाट नेपालीहरुलाई जोगाउन गैरआवासीय नेपाली संघ, सुरक्षाकर्मी तथा चिकित्सकहरुले विभिन्न देशमा खेलेको भूमिका प्रति प्रशंसा व्यक्त गरेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री दाहाललाई पत्नीशोक
२०८० आश्विन ३ गते बुधबार
१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी...
काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको संक्रमण र...
राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध !
२०७९ फाल्गुन २२ गते सोमबार
०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित...
कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते
२०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०कञ्चनपुर । कोरोना संक्रमित भै अस्पतालमा उपचाररत...
Top