काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो

Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार


१४ मे, २०२०
काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंको दहचोक बस्ने ७ वर्षका बालक, धादिङ्गकी ३० वर्षकी महिला र जनकपुरधाम धनुषा जिल्लाकी १७ वर्षकी युवतीमा कोरोना संक्रमण देखिएको हो ।

आज काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा साँझ आएको रिपोर्टमा उनीहरु तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । संक्रमित तीनैजनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको हो । उनीहरुको अवस्था सामान्य रहेको छ ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने ३५ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा...

काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल

२०७६ पुष १५ गते मंगलबार

–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...

त्रिभुवन विमानस्थलको अस्तव्यस्तता त्रिभुवन विमानस्थलको अस्तव्यस्तता

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार...

Top