Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०
काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लामा कोरोना संक्रमितहरु थपिएका हुन् ।

योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । यस्तै कोरोनाकै कारण हालसम्म १८ जनाले ज्यान गुमाएका छन् भने ९ सय १३ जना उपचारपछि घर फर्केका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...
काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा...
ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ वासिङ्टन । आगामी सन् २०२० मा...
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो
२०७७ मंशिर १६ गते मंगलबार
०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...
Top