Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । बाँकेको नेपालगञ्जमा ९ जना र पर्साको वीरगञ्जमा १ गरी आजमात्रै थप १० जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार संक्रमित मध्ये ५ जना पुरुष र ४ जना महिला रहेका छन् । यस्तै एक बालक पनि रहेको बताइएको छ । संक्रमित सबैको नेपालगञ्जस्थित अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ । आजै पर्साको वीरगञ्जमा एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मध्यराति पोखरामा भूकम्पको धक्का
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा...
युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर)
२०८१ पुष ११ गते बिहिबार
२६ डिसेम्बर २०२४लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा...
पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३काठमाडौं । पोखरामा आज बिहान भएको विमान...
चौकी आक्रमणको हल्ला नियोजित, आक्रमणको नीति छैन : नेकपा चन्द समूह
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । गएराति सोलुम्बुमा नेत्र विक्रम...
Top